December 8, 2021, Wednesday

काँग्रेसमा युवा पुस्ताको आकर्षण बढ्यो

काठमाडौं । आसन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएका अधिवेशनमा युवाको सहभागिता उत्साहजनक देखिएको छ । वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म युवा प्रतिनिधि निर्वाचित भएका छन् ।

सम्पन्न वडा तहको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवालाई नेतृत्व गर्ने अवसर प्राप्त भएको छ भने केन्द्रीय महाधिवेशन प्रतिनिधिको नतिजा आउने क्रम अझै जारी रहँदा २५ वर्षभन्दा कम उमेरका युवा निर्वाचित हुदै आएका छन् ।

उषा सापकोटा, सुल्तान मियाँ, पूजा फुयाल, राज थेबे, एलिजा ढकाल र सुशान्त आचार्य, मिना श्रेष्ठ चित्रकार निर्वाचित भएका छन्  । काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका युवाहरु राजनीति सवल बनाउन र राष्ट्रको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताउँ छन् ।

नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका युवाहरु अहिले धमाधम पार्टी नेतृत्वमा आएर राजनैतिक सेवा गर्ने बताइरहेका छन् । १४औँ महाधिवेशन काँग्रेसको मात्रै नभई समग्र देशकै आमूल परिवर्तन, आर्थिक विकास, समानता र समतामूलक समाज निर्माण गर्न कोसेढुङ्गा साबित गराउने उदेश्य सहित युवाहरु राजनीतिमा होमिएको उनीहरुको विश्वास छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर १०, ०८: ११: ५०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर १०, ०८: ११: ५०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर १०, ०८: ११: ५०

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...