May 10, 2021, Monday

सिटी एक्सप्रेसको पनि पहिलो पटक भाइबर सेवा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । भाइवर सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिटेन्स सेवाको जानकारी लिन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा गरिएको छ । कम्पनीका अनुसार भाइबरबाट आफूले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सकिनेछ भने यो सेवा कम्पनीका ग्राहक वाहेकले पनि प्रयोग गर्न सकिने बताइएको छ । सिटी एक्सप्रेसले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग रेमिटेन्स भुक्तानी सम्झौता गरेको छ । यो वाहेक सिटी एक्सप्रेसले पाँच हजार भन्दा बढी आफ्ना एजेन्टमार्फत पनि रेमिटेन्स सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ मंसिर ११, ०८: ५९: ०८

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ मंसिर ११, ०८: ५९: ०८

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ मंसिर ११, ०८: ५९: ०८

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP