May 10, 2021, Monday

एनएमबी बैंक ‘बैंक अफ दि इयर २०१७’

काठमाडौं । एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने उपाधी यस वर्ष एनएमबीले पाएको हो । बैंकको वित्तीय अवस्था र वित्तीय विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी पाएको हो ।
२०७२ साल बैशाखमा गएको भूकम्प तथा नाकाबन्दीको मारको बीचमा पनि बैंकले राम्रो प्रगति गरेको थियो । बैंकले सन् २०१६ मा १२२.५७ प्रतिशत खुद मुनाफा कमाएको थियो । यसबीचमा बैंकको मुख्य उपलब्धी भनेको २० प्रतिशत हिस्सा नेदरल्याण्ड डेभलवमेन्ट फाइनान्स कम्पनीले लिनु र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्युजकोको सदस्य बन्नु रहेको छ । यस पटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको बताइन्छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ मंसिर १८, ०९: ३२: ०२

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ मंसिर १८, ०९: ३२: ०२

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ मंसिर १८, ०९: ३२: ०२

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP