May 19, 2021, Wednesday

पत्रकार भुषालको निधन

चितवन । नवलपुर एफ.एमका प्रबन्ध निर्देशक एवं मिडिया हाउस फोरम नवलपुरका कार्यसमिति सदस्य तिर्थ भुषालको सडक दुर्घटनामा परि शनिवार निधन भएको छ ।
पोष्टमार्टम पश्चात् उनको आइतबार नारायणी नदीमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले बतायो । उनी नेपाल प्रेस युनियनका सदस्य समेतरहेका थिए ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ मंसिर २५, ०९: ०३: ०७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७४ मंसिर २५, ०९: ०३: ०७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

मदन-आश्रितकाे रहस्यमय मृत्युः   गुपचुपमै विते २८ बर्ष
मदन-आश्रितकाे रहस्यमय मृत्युः गुपचुपमै विते २८ बर्ष
  • २०७४ मंसिर २५, ०९: ०३: ०७

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे...

भर्खरै

TOP