May 10, 2021, Monday

अर्याल नेपाल चेम्बर अफ कमर्शमा निर्वाचित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको केन्द्रिय कार्य समिति सदस्यमा राजेन्द्र प्रसाद अर्याल निर्वाचित भएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधार सभाबाट उनी निर्वाचित भएका हुन् । एन आई सी एशिया बंैकका संचालक समितिका सदस्यमा निर्वाचित भएका हुन् ।

अर्याल विगत लामो समयदेखि विज्ञापन व्यवसायमा संलग्न हुँदै आएका छन् । त्रिकोण एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक समेत रहेका अर्याललाई नयाँ विकल्प साप्ताहिकको पनि कार्यकालको सफलताको हार्दिक शुभकामना ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७४ माघ ८, ०८: ३६: २८

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७४ माघ ८, ०८: ३६: २८

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७४ माघ ८, ०८: ३६: २८

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP