May 18, 2021, Tuesday

अदितीलाई बचाउला त कृ ले !

काठमाडौं ः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृ’मा अनमोल केसी को मात्र चर्चा छैन । उनकै जोडी बनेर देखापरेकी अदिती बुढाथोकीले पनि आफ्नो परिचय कायम गरेकी छिन् । झन भारतीय मिडियाले सन्नी लियोनीसँग उनको तुलना गरिदिए पछि एका एक अदितीको नाम पनि तातेको छ । चलचित्र कृ यतिखेर चर्चामा छ । सधैं लभर व्यायका रुपमा देखीने अनमोल केसी यस चलचित्रमा एक्सन अवतारमा देखीएका छन् । अदितीको जोडीलाई अनमोल सँगै चर्चा गरिन्छ । सुरेन्द्र पौडेल निर्देशित कृ भुवन केसी र सुवास गिरीले संयुक्त रुपमा निर्माण गरेका हुन् । करिव करिव तिन करोडको लगानि मानिएको चलचित्र कृको व्यापार आक्रामक हुनै पर्ने हुन्छ ।
अनमोल केसीका कारण प्रतिक्षित बनेको चलचित्र कृ अदितीका लागि कत्तिको करियरको भ¥याङ् हुनेछ त्यो भने हेर्न बाँकी नै छ । आगामी माघ २६ गतेदेखी कृ सार्बजनिक प्रर्दशनमा आउने छ । बलिउडमा समेत संघर्षरत अदितीको लक्ष्य नेपाली चलचित्रका मार्फत बलिउडनै पुग्नु हो । सानोतिनो काम समेत गरिसकेकी अदितीलाई भारतिय मिडियाहरुले पनि समाचार बनाउन थालीसकका छन् । हट एण्ड सेक्सी फिगर र लुक्स्का कारण पनि उनको चर्चा बेग्लै छ । त्यहि माथि उनका तस्बिरहरु करिव करिव भल्गर जस्तै लाग्ने पनि मिडियामा आइरहेका हुन्छन् ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ पुष १७, ०९: ०७: ०९

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ पुष १७, ०९: ०७: ०९

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ पुष १७, ०९: ०७: ०९

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP