May 10, 2021, Monday

लक्ष्मी बैंकले पनि ग¥यो भाइवर बैंकिङ सुरु

काठमाडौं । लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ । लक्ष्मी बैंक भाइवरको पब्लिक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा विभिन्न सुचना सहजै थाहापाउन सक्ने भएका छन् । बैंकका ग्राहकले भाइवर सेवामार्फत आफ्नो खाताको विवरण, ब्यालेन्स, मिनि स्टेटमेन्ट लगायत थुप्रै विषय थाहापाउन सक्ने छन्। यसवाहेक बैंकका शाखाहरु, एटिएम रहेका स्थान, विदेशी मुद्राको विनिमय दर पनि भाइवरबाटै थाहा पाउन सक्ने छन् । बैंकका ७४ शाखा, तीन हस्पिटल सेवा काउन्टर, ९५ एटिएम र २५ सयभन्दा वढि रेमिटेन्स र ४०० वढि मोबाइल एजेन्टहरु रहेका छन् ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ पुष १७, ०९: ३५: ०२

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ पुष १७, ०९: ३५: ०२

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ पुष १७, ०९: ३५: ०२

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP