May 14, 2021, Friday

उत्तर कोरियाको भन्दा अमेरिकाको ‘आणविक बटन’ ठूलो ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ आक्रामक भाषामा उत्तरी कोरियाई नेता किम जोङ उनको उत्तेजित भनाईमाथि प्रतिकृया दिँदै टुईट गरेका छ्न्। आफू सँग भएको ‘आणविक बटन’ उत्तरी कोरियाली नेताको तुलनामा धेरै ठूलो र अत्याधिक शक्तिशाली भएको र आफ्नो आणविक बटनले त्यो भन्दा धेरै काम गर्ने आफ्नो टुईटमा उल्लेख गरेका छन् ।
उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको अवसरमा गरेको एक उत्तेजित भाषणको जवाफमा ट्रम्पले उक्त टुईट गरेका हुन्। उत्तरी कोरियाली नेता किमले आफ्नो भाषणमा ‘आणविक बम लन्च गर्ने बटन सधै आफ्नो डेस्कमा रहेको र अमेरिकाले कहिले पनि युद्व शुरू गर्न सक्ने छैन’ भनी चेतावनी दिएका थिए । किम जोङ उनले उक्त उत्तेजित भाषणमा ‘अमेरिका उत्तर कोरियाको आणविक हतियारको घेरामा भएको र त्यो धम्की नभएर वास्तविकता भएको भनेका थिए ।’ उत्तर कोरियामाथि धेरै मिसाइलको परीक्षण र आणविक हातियारको प्रयोगका कारणले धेरै किसिमका प्रतिबन्धहरु लगाईएका छन् ।

सम्बन्धित समाचार

मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
  • २०७४ पुष २४, ०९: ०५: ०१

नयाँ विकल्प, एजेन्सी- भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ। नासिक...

फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
फर्जी मतदाता बनाएर चुनाव गराउन खाेजेपछि एनआरएन अमेरिका विघटन गर्ने आईसिसिको चेतावनी
  • २०७४ पुष २४, ०९: ०५: ०१

नयाँ बिकल्प,काठमाडौं –गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेपछि विघटनको संघारमा पुगेको...

महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
महामारीबिरुद्ध लड्न भारतले ८० बढी देशमा खोप दिएको दाबी
  • २०७४ पुष २४, ०९: ०५: ०१

नयाँ बिकल्प, काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको बिरुद्ध भारत सरकारले विश्वका सिंगो समुदायलाई खोप बितरण गरेको...

भर्खरै

TOP