May 18, 2021, Tuesday

‘आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया’

अफ्रिकी देशहरूमा शल्यक्रिया गराउने बिरामीको मृत्युदर बाँकी विश्वमा भन्दा दुई गुणाले बढी रहेको वैज्ञानिकहरुले बताएका छन् । त्यस्ता बिरामीहरू अन्यत्रभन्दा औसतमा कम उमेरका र स्वस्थ हुने गरेको उनीहरूको बताउँछन् ।
पच्चीस भन्दा बढी देशमा गरिएको सर्वेक्षणमा शल्यक्रियापछिको कमजोर निगरानी, अस्पतालमा पूर्वाधारको कमी र मुख्य गरी तालिम प्राप्त जनशक्तिको चरम अभावले यस्तो परिणाम आएको बताइन्छ । तर अनुसन्धानकर्ताहरूले शल्यक्रियालाई लिएर अफ्रिकीहरूले देखाउने अनिच्छा चिन्ताजनक तहमा रहेको ती बैज्ञानिकहरुले बताए । उनीहरूले आवश्यकता भन्दा २० गुणा कम शल्यक्रिया अफ्रिकामा हुने गरेको पत्ता लगाएका हुन् । अफ्रिकामा अहिलेसम्म गरिएको सबैभन्दा बृहद् स्तरको यसखालको अध्ययनको परिणाम ‘द लान्सेट’ नामक मेडिकल जर्नलमा प्रकाशित गरिएको छ ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ पुष २४, ०९: ०७: ४८

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
जर्मनीसहित ५ देशले प्रतिवन्ध लगाए नेपालसँगको यात्रा
  • २०७४ पुष २४, ०९: ०७: ४८

नयाँ बिकल्प,काठमाडौं । नेपालमा अनियन्त्रित ढंगले बढी रहेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै युरोपियन मुलुक जर्मनीले...

चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
चीन सरकारले दिएका अक्सिजन सिलिण्डर ताताेपानी आइपुग्दै
  • २०७४ पुष २४, ०९: ०७: ४८

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछन्। चीन सरकारले नेपालमा काेराेना...

भर्खरै

TOP