May 10, 2021, Monday

प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदुत ःच। द्यजबपबखबत त्बलकपग िबीच शिष्टाचार भेटवार्ता भएको छ । जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धमा विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति क्षत्री र राजदुतबीच पौष २८ गते भेटवार्ता भएको थियो ।
यसैबीच, प्रधान सेनापति क्षत्रीले पुस २९ गते चितवनको चैनपुरस्थित सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित महिन्द्रदल गणको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले उक्त विद्यालय तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

सम्बन्धित समाचार

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
  • २०७४ माघ २, ०८: ०६: ३८

नयाँ विकल्प, काठमाडाैैं- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले माघव नेपाल- झलनाथ खनाल पक्षकाे स्थायी कमिटी बस्दै छ ।...

युवा पत्रकार दिनेश दाहालको कोरोनाबाट निधन
युवा पत्रकार दिनेश दाहालको कोरोनाबाट निधन
  • २०७४ माघ २, ०८: ०६: ३८

नयाँ बिकल्प,काठमाडौं । युवा पत्रकार दिनेश दाहालको ४० बर्षको उमेरमा शनिबार राजधानीमा निधन भएको छ । कोरोना संक्रमणपछि धापाखेलस्थित सुमेरु...

बरिष्ठ पत्रकार सम्मानबाट सुब्बा, मैनाली र भट्टराईसहित एक दर्जन पत्रकार पुरस्कृत हुने घोषणा
बरिष्ठ पत्रकार सम्मानबाट सुब्बा, मैनाली र भट्टराईसहित एक दर्जन पत्रकार पुरस्कृत हुने घोषणा
  • २०७४ माघ २, ०८: ०६: ३८

नयाँ बिकल्प, काठमाडौं । सरकारलाई २०७६ र २०७७ सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कारको शुक्रबार घोषणा गरेका छन्...

भर्खरै

TOP