May 18, 2021, Tuesday

‘भ्यालेन्टाइन डे’ मा भारतबाट १ करोडको गुलाबको फूल भित्रिदै

काठमाडौँ २५, माघ ।
यसपालिको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने भएको छ ।
भारतबाट एक लाख ७० हजार स्टिक गुलाब आउने नेपाल फ्लोरिकल्चर सोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार यो वर्ष २ लाख २० हजार स्टिक गुलाबको माग छ । माग मध्ये ५० हजार स्टिक गुलाब स्वदेशमा उत्पादन भएको छ ।
गुलाव फूलको उत्पादन र फूल लगाउने क्षेत्रफल बढ्दै गए पनि माग धेरै हुँदा भारतबाटै आयात गर्नु पर्ने बाध्यता रहेको छ । गएको वर्षको तुलनामा यो वर्ष गुलाब केही महँगो हुने भएको छ । पोहोर भन्दा यसपालि १० देखि १५ प्रतिशतले गुलाब महँगो हुने र उपभोक्ताले एउटा गुलाबको फूल एक सय रुपैयाँसम्ममा पाउने उनले बताए ।

सम्बन्धित समाचार

बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
बुटवलमा थप चारजना कोरोना संक्रमितको मत्यु
  • २०७४ माघ २५, ०७: १०: ३२

नयाँ विकल्पबुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका...

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७४ माघ २५, ०७: १०: ३२

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर चाैधरीको निधन
  • २०७४ माघ २५, ०७: १०: ३२

नयाँ विकल्प, काठमाडाैं-सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज...

भर्खरै

TOP