काठमाडौँ २५, माघ ।
२० औँ बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो तीन बजेपछि धरान रंगशालामा हुनेछ ।
आजको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यसैले आजको खेल जित्नैपर्ने दुबै टिमलाई दबाब छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...