May 14, 2021, Friday

“ओ बेबीमा” पुष्पल र सृष्टीको प्रेम

काठमाडौं । सम्पादक नीशान घिमिरे फेरी म्यूजिक भिडियो निर्देशनमा उत्रिएका छन् । उनी भिडियो सम्पादकका रुपमा स्थापित छन् । उनले ओ बेबी… गीतलाई सुन्दर भिडियोमा उतारेका छन् । कुन्दन पाठकले गाएको यो गीतलाई प्रणय दिवसलाई लक्षित गरेर सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गरिएको छ । कञ्चन पाठक र मदन भण्डारीले लेखेको यो गीतलाई कञ्चनद्धारा नै संगीत गरिएको हो ।

अर्जुन तिवारीको छायाँकन रहेको यो भिडियोलाई विकाश दाहालले सम्पादन गरेको हुन् । भिडियोलाई लयात्मक बनाउन सुरेन्द्र बसेलको कोरियोग्राफी अझ अब्बल ठहरिएको छ । भिडियोमा निशानले प्रणय जोडीको रुपमा अभिनेता पुष्पल खड्का र मोडल श्रृष्टीलाई उतारेका छन् । मोडलद्धयको प्रेमाभाव घनिष्टा देखिएको छ । यसपटकको प्रणय दिवसमा एकल तथा प्रणयहरुलाई यो भिडियोले प्रेमभावमा डुवाउने विश्वास निर्देशक घिमिरेको छ । बहुसँख्यक प्रणय जोडीलाई यो भिडियोले आफ्नो प्रेमसम्बन्धको आभास दिलाउने पनि निशानको जिकिर छ ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ माघ २९, ०९: १३: ४५

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ माघ २९, ०९: १३: ४५

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ माघ २९, ०९: १३: ४५

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP