May 10, 2021, Monday

आइएमई लाइफइन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैँक नेपाल लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । गत माघ २३ गते मंगलबार आइएमई लाइफस्न्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बंैक अस्योरेन्स सम्झौतामा हस्तार गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंक ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाफस्न्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्ने जनाइएको छ । सम्झौता पश्चात जारी विज्ञप्तिमा आईएमई लाइफइन्स्योरेन्स कम्पनीले हाल ४२ स्थानबाट विभिन्नशाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको र सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुण रक्षावरण लगायतका १० वटा योजनाहरु बजारमा ल्याइएको जनाइएको छ ।

सम्बन्धित समाचार

सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
सेनाको हेलिकोप्टरले कोरोना संक्रमित नबोक्दा निजीले अकुत असुल्दै, सरकार किन मौन ?
  • २०७४ माघ २९, ०९: ४४: ४३

नयाँ बिकल्प,काठमाडौं । कोरोना संक्रमितको संख्या ग्रामिण क्षेत्रमा समेत बढ्दै जाँदा लकडाउनले यातायातको साधन नपाएका बिरामीबाट निजी क्षेत्रका हेलिकप्टर कम्पनीले...

जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
जुम्लामा साना जलविद्युत प्लान्ट पुननिर्माणको उद्घाटन, भारतीय सरकारको २ करोड ६३ लाख सहयोग
  • २०७४ माघ २९, ०९: ४४: ४३

नयाँ बिकल्प,काठमाडौं – कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिकामा साना जलविद्युत प्लान्टको पुनस्र्थापना कार्य सम्पन्न भएको छ । भारत सरकारको...

अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
अध्यागमन विभागले दुःख दिन थालेपछि नेपाल छाड्ने तयारीमा बैदेशिक लगानीकर्ता
  • २०७४ माघ २९, ०९: ४४: ४३

काठमाडौं । मुलुकले बढ्दो बैदेशीक व्यापार घाटा र बेरोजगारी समस्या भोग्दै आएकाले त्यसको न्यूनीकरण गर्न सरकारले वैदेशिक लगानी भित्र्याउन प्राथमिकता...

भर्खरै

TOP