March 8, 2021, Monday

मालदिभ्समा संकटकाल लम्बियो

मालदिभ्समा संकटकाल ३० दिनको लागि गरिएको छ । मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति गरेको हो । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको थियो ।

मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुअरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेको थियो । त्यसपछि राष्ट्रपति यामिनले राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै गत १५ दिनदेखि सङ्कटकाल घोषण गरेका हुन् । संसदमा भएको मतदानमा प्रतिपक्षी दलका विधायकले भने सहभागी भएनन् ।

सम्बन्धित समाचार

१ महाबिहार र २ गुम्वा पुनःनिर्माण गर्न भारतद्वारा २४ करोड ६० लाख सहयोग गर्ने सम्झौता
१ महाबिहार र २ गुम्वा पुनःनिर्माण गर्न भारतद्वारा २४ करोड ६० लाख सहयोग गर्ने सम्झौता
  • २०७४ फाल्गुन १४, ०८: २८: १०

नयाँ बिकल्प, काठमाडौं– भारतीय सरकारले भुुःकम्पबाट क्षति भएको ललितपुरको एक महाबिहार र सिन्धुपाल्चोकका दुुई गुम्बा पुनःनिर्माण गर्ने भएको छ ।...

म्यान्मारमा प्रदर्शनकारीमाथि सैनिक सत्ताद्वारा दमन, बुधबार मात्रै ६जनाको मृत्यु
म्यान्मारमा प्रदर्शनकारीमाथि सैनिक सत्ताद्वारा दमन, बुधबार मात्रै ६जनाको मृत्यु
  • २०७४ फाल्गुन १४, ०८: २८: १०

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा परी म्यान्मारमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ ।...

नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
  • २०७४ फाल्गुन १४, ०८: २८: १०

गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...

भर्खरै

TOP