May 18, 2021, Tuesday

डेढ दशकपछि गायनमासँगै सुगम र अनिश

काठमाडौ । गायक अनिश भण्डारीसँगको सहकार्यमा पप गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत ताली ठोकौँला…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतमा सुगम र अनिश भण्डारीको स्वर रहेको छ ।
आफुहरुले करिब डेढ दशकपछि सांगीतिक सहकार्य गरेको यी दुईको कथन छ । भण्डारीले यस अघि सुमगसँगै मिलेर रंगीन यो साँझ…, गीत ल्याएका थिए । गीतको शब्द सम्भोज मल्ल र सुगमले तयार गरेका हुन् । संगीत पनि यी दुईको संयुक्त हो ।
ताली ठोकौँला…को भिडियोमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय छ । भिडियोलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको यो गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार भएको हो ।

सम्बन्धित समाचार

‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
‘माया बैगुनी’ नामक भिडियो सार्वजनिक
  • २०७४ फाल्गुन २१, ०८: ३३: २६

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले ‘मायाँ बैगुनी’ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त गीतमा बसन्त सापकोटाको शब्द,...

‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक
  • २०७४ फाल्गुन २१, ०८: ३३: २६

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा रहेको ‘फिदा’ बोलको म्युजिक भिडियो...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७४ फाल्गुन २१, ०८: ३३: २६

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP