May 18, 2021, Tuesday

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा बैशाखमा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २०७५ वैशाख १० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको चैत ७ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले अग्रवाल भवन कमलपोखरीमा २३ औं साधारणसभा बस्ने निर्णय गरेको हो ।

साधरणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनसपश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण शेयर कायम गर्ने भएको छ । जसका लागि कम्पनीले दुई चरणमा हकप्रद निष्कासन गर्ने गरी प्रस्ताव गरेको छ । यसअघि ६०० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव गरेको इन्स्योरेन्सले त्यसलाई परिमार्जन गरी पहिलो चरणमा १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्ने भएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७४ चैत्र १२, ०९: ३१: ५३

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७४ चैत्र १२, ०९: ३१: ५३

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७४ चैत्र १२, ०९: ३१: ५३

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP