काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएको १३औं दिनको पुण्य तिथिमा देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरिएको छ । साथै, सुनसरीमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहको सहभागितामा कार्यक्रको आयोजना गरिएको थियो । उनको अस्तु सुनसरीको इनरुवा–४ मा रहेको सुनसरी खोलामा सेलाइएको हो ।
कार्यक्रममा विभिन्न नेताहरु तथा प्रतिनिधिसभाका सांसद सीताराम मेहता, पार्टीका जिल्ला सभापति तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बालगायतका नेता तथा कार्यकर्ताहरुले खड्काको योगदानको विषयमा चर्चा गरेका थिए ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...