May 18, 2021, Tuesday

राष्ट्र बैंकद्वारा ‘नागरिक बचतपत्र २०८०’ बिक्री सुरु

काठमाडौं । यही जेठ २ गतेदेखि नेपाल राष्ट्र बैंकल दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८०’ को बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले बिक्री खुल्ला गरेको बचतपत्र इच्छुक नेपाली नागरिकले जेठ २२ गतेसम्म खरिदका लागि आवेदन सक्ने बैंंकले जानकारी दिएको छ । वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको बचतपत्रमा आम्दानी कर भने लगानीकर्ताले तिर्नु हुन्छ भने प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।
बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क आवेदन फारम उलब्ध हुने राष्ट्र बैंकले बताएको छ । बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन समेत सकिने छ । हाल लगानी गरिएको साँवा रकम लगानीकर्ताले २०८० जेठ २८ गते फिर्ता राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७५ जेष्ठ ७, ०८: ४९: ००

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७५ जेष्ठ ७, ०८: ४९: ००

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७५ जेष्ठ ७, ०८: ४९: ००

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP