May 18, 2021, Tuesday

नेपाली सेनाको ध्यानकर्षण

नेपाली सेना भित्र महा सेनानी दर्जाको पदोन्नतीको विषयलाई विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको ध्यानआकर्षण भएको जनाएको छ ।
नेपाली सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली २०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्था बमोजिम नै निज अधिकृतहरुलाई महा सेनानी दर्जामा पदोन्नतिको लागि सिफारिस गरिएकोमा मिति २०७५÷०२÷३१ गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त सिफारिस सदर समेत भएको जनाएको छ ।
अघिल्लो हप्ता नेपाली सेनाले महासेनानी पदमा बढुवा गर्दै मन्त्रालय पठाएको फाइल रोकियो भन्ने समाचारहरु प्रकाशित भएका थिए । सोही विषयलाई लिएर नेपाली सेनाले सैनिक सेवा नियमावली २०६९ अनुसार बढुवा भएको भनेर स्पष्ट पारेको छ । बढुवा भएका महासेनानीहरुलाई आइतबार एक समारोहका बीच महारथी प्रधान सेनापति राजेन्द्र क्षत्री तथा बलाधिकृत रथी पूर्णचन्द्र थापाद्वारा दज्र्यानी चिन्ह समेत प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
भारतले बनाएको कोरोना विरूद्धकाे औषधि के हाे ?
  • २०७५ असार ४, १०: ०७: २७

नयाँ विकल्प, काठमाडाैं- भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात्...

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७५ असार ४, १०: ०७: २७

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

मदन-आश्रितकाे रहस्यमय मृत्युः   गुपचुपमै विते २८ बर्ष
मदन-आश्रितकाे रहस्यमय मृत्युः गुपचुपमै विते २८ बर्ष
  • २०७५ असार ४, १०: ०७: २७

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट आन्दाेलनका शिखर पुरूष मदन भण्डारी तथा जिवन आश्रितकाे चितवन स्थित दासढुङ्गामा कार दुर्घटनामा मत्यु भएकाे...

भर्खरै

TOP