May 10, 2021, Monday

नेपालको विकासमा चीनले सघाउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओली चीनको राजकीय भ्रमणमा हिजो चीनतर्फ गएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आज दिउँसो भएको भेटवार्तामा नेपालको विकासमा सहयोग गर्न चीन सहमत भएको हो ।
प्रधानमन्त्री के.पी शर्मा ओली र चीनका राष्ट्रपति पिङबीच विभिन्न आठ वटा बहुउद्देश्यीय आयोजनामा चीनले सहयोग गर्ने सहमति अनुसार हस्ताक्षर भएको बताइएको छ ।

सम्बन्धित समाचार

नेपाल-खनाल समुह बैठकः   ओलीलाई  विश्वासकाे मत नदिने निर्णय
नेपाल-खनाल समुह बैठकः ओलीलाई विश्वासकाे मत नदिने निर्णय
  • २०७५ असार ६, ११: ०६: १७

नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिने बैठकमा नेकपा एमालेकाे माधव कुमार नेपाल- झलनाथ खनाल समुहले बहिस्कार...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित
  • २०७५ असार ६, ११: ०६: १७

नयाँ विकल्प, काठमाडाैं-यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल...

नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
नेपाल- खनाल समुहका सांसदहरुको बैठक सिंहदरबारमा सुरु
  • २०७५ असार ६, ११: ०६: १७

नयाँ विकल्प, काठमाडाैैं- नेकपा(एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको...

भर्खरै

TOP