काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट त्यति ठूलो उपलब्धी नभएको बताएका छन् । यो भ्रमण हेर्दामा सकारात्मक भएपनि भ्रमणले तत्काल कुनै उपलब्धी हुने देखिदैन ।
डा. महतले ओलीको चीन भ्रमणको बेला भएको सम्झौताहरुलाई मैले सकारात्मक लिएता पनि यसले तुरुन्तै ब्रेकथ्रु गरिहाल्छ जस्तो मलाई लाग्दैन महतले भने ।
छिमेकी चीनसँग आर्थिक सम्बन्ध सुधार र विकसित गर्नु राम्रो कुरा भएता पनि नेपालको आर्थिक क्षेत्रमा कुनै उलटपुलट हुने सम्भावना हामीले देखेका छैनौं । यो भ्रमण नयाँ सरकारको निरन्तरता मात्र हो डा. बताए ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरिरको वायाँ भागमा समस्या...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...