February 24, 2021, Wednesday

अलविदा जर’ साव !!

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष तथा मार्गदर्शक जनरल भरत केसर सिंहको हिजो निधन भयो । हृदयघात भएपछि उपचार गराइराखेका सिंहको उपचारकै क्रममा हिजो विहान ३ बजे निधन भएको हो । उनले आप्mनो रिटार्यड लाइफ हिन्दू धर्मको विकासमा समर्पित गर्दै आएका थिए ।

सम्बन्धित समाचार

देउवालाई  प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न  प्रचण्ड-नेपाल बुढानिलकण्ठमा  !
देउवालाई प्रधानमन्त्रीकाे लागि प्रस्ताव गर्न प्रचण्ड-नेपाल बुढानिलकण्ठमा !
  • २०७५ श्रावण ७, ०७: २५: १४

नयाँ विकल्पकाठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...

२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
२१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट
  • २०७५ श्रावण ७, ०७: २५: १४

नयाँ विकल्पकाठमाडाैं-सेयर बजारको परिसूचक नेप्से मंगलबार २१ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २५८६ अंकमा कायम भएको छ। यस...

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
  • २०७५ श्रावण ७, ०७: २५: १४

नयाँ विकल्प एजेन्सी- इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले...

भर्खरै

TOP