May 19, 2021, Wednesday

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा शाखाको उद्घघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।

बैंकका अध्यक्ष राजेश उपाध्याय र सञ्चालक राजेशकुमार रौनियार उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो भने शाखा उद्घघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले अतिथिहरुलाई स्वागत गरेका थिए । महालक्ष्मीका एटिएम ३५ छन् भने बैंकका ४ लाख ६० हजारभन्दा बढि ग्राहक रहेका बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
सेयर बजारमा अर्काे नयाँ रेकर्ड : हाइड्रोपावरमा बढी आकर्षण
  • २०७५ भाद्र ११, ०९: ५३: २५

नयाँ विकल्प काठमाडौं : सेयर बजारमा सोमबार पनि उत्साह जारी छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि राम्रो छ...

तराई-मधेश द्रुत मार्गः  सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
तराई-मधेश द्रुत मार्गः सुरूङ बनाउने ठेक्का चिनियाँ कम्पनीलाई
  • २०७५ भाद्र ११, ०९: ५३: २५

नयाँ विकल्प, काठमाडाैं- काठमाडौं-तराई-मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा...

सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
सिंगापुर बेभरेजका शर्मालाई युरोपको विश्वविद्यालयबाट बिद्याबारिधी उपाधि
  • २०७५ भाद्र ११, ०९: ५३: २५

नयाँ बिकल्प,काठमाडौं । फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर आशिष शर्मालाई इन्टरनेसनल बिजनेस...

भर्खरै

TOP