March 5, 2021, Friday

नागरिक दैनिक लिँदै सुमार्गी

काठमाडौं । थाहा संचार नेटवर्कमार्फत रेडियो थाहा सञ्चार र थाहा मिडिया प्रालिमार्फत थाहाखबर डट कम संचालन गर्दै आएका व्यवसायी अजयराज सुमार्गीले बिनोदराज ज्ञवली अध्यक्ष रहेको नागरिक दैनिक र रिपब्लिका दैनिक खरिद गर्ने भएका छन् ।

करिव ७ बर्षअघि थाहा रेडियो संचालन गरेका सुमार्गीले तीन बर्षअघि तीर्थ कोइरालालाई सम्पादक राखेर थाहा खबर डट कम प्रकाशन गर्दै आएका छन् । नयाँ बानेश्वरस्थित सुमार्गीको ११ तले हेल्लो टावरको तेश्रो तलामा सञ्चालिन थाहा खबरलाई डट कमलाई माईतीघरस्थित सुमार्गी भवनमा सारेको एक साता नवित्दै नागरिक दैनिक खरिद गर्ने निष्कर्षमा पुगेका हुन् ।

कान्तिपुर दैनिकको संस्थापक हेमराज ज्ञवलीले कैलास सिराहियाबाट अलग भएर रिपब्लिक मिडिया प्रालि चलाएका थिए । हेमराज ज्ञवलीको निधन भएको डेढ महिनापछि नै हेमराजका छोरा बिनोद ज्ञवलीले नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक र प्रेस समेत करिव २ अर्बमा खरिद गर्न लागेको स्रोतले बतायो । सुमार्गीले हेल्लो टावरमा थाहा टेलिभिजन सञ्चालन गर्ने योजना बनाएका थिए । तर एपी वान टिभि संचालन भएपछि उनी टिभि संचालनबाट व्याक भएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
  • २०७५ मंसिर १०, ०७: ५८: ०६

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...

नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
  • २०७५ मंसिर १०, ०७: ५८: ०६

नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...

काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
काँग्रेस सरकारमा जानु हुँदैन : नेता सिंह
  • २०७५ मंसिर १०, ०७: ५८: ०६

नयाँ विकल्प बारा- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका...

भर्खरै

TOP