March 3, 2021, Wednesday

राष्ट्रपतिद्वारा संक्रान्तिको शुभकामना

काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै एक शुभकाना सन्देश दिएकी छिन् ।

विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताईन् ।
एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

सम्बन्धित समाचार

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
  • २०७५ माघ १, ०७: ३२: २२

नयाँ विकल्प, काठमाडाैं- संसद बैठक र सरकार गठनबारे रणनीति तय गर्न नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।...

अभियान सञ्चालनपछि अनुसन्धानमा सफलता
अभियान सञ्चालनपछि अनुसन्धानमा सफलता
  • २०७५ माघ १, ०७: ३२: २२

नयाँ विकल्प इलाम – रोङ गाउँपालिका–२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका...

राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
  • २०७५ माघ १, ०७: ३२: २२

नयाँ विकल्प सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् । आफ्ना जनताका लागि खानाको...

भर्खरै

TOP