May 13, 2021, Thursday

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवम् रहस्य साप्ताहिकका सम्पादक मुरारीप्रसाद गौतमको गए राति निधन भएको हो । मुटु सम्बन्धी रोगको उपचारको क्रममा ग्रान्डि अस्पतालमा गौतमको निधन भएको हो । स्वरोजगारमुलक अखबार रहस्य साप्ताहिक निकै लामो समयदेखि उनकै प्रकाशक÷सम्पादकत्वमा प्रकाशन हुँदै आइरहेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एव्म वरिष्ठ पत्रकार गौतमप्रति हाम्रो पनि श्रद्धासुमन ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७५ फाल्गुन १९, ०५: ३६: ५७

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७५ फाल्गुन १९, ०५: ३६: ५७

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
  • २०७५ फाल्गुन १९, ०५: ३६: ५७

नयाँ बिकल्प,काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ महामारीको कारणले संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि भइरहँदा नेपालका...

भर्खरै

TOP