January 16, 2021, Saturday

श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

राष्ट्रदेव श्री पशुपतिनाथ भगवानको असिम अनुकम्पाबाट काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.–९, स्यूचाटार भट्टराई गाउँमा अवस्थित भुवनेश्वरी मन्दिर परिसरको मर्मत सम्भार गरी सनातन हिन्दु धार्मिक गतिविधि सञ्चालनार्थ अक्षय कोष थप गर्ने पवित्र उद्देश्य एवं समस्त कूल–पितृ उद्धारहेतु आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।

उक्त महायज्ञमा दैनिक कार्यक्रम यसरी सञ्चालन गरिने मूल समारोह समितिका भक्त शिवजी भट्टराईले हाम्रो अनलाइनलाई बताएका छन् ।

२०७६ बैशाख १२ गते
पूर्वाङ्ग, ८ः३० बजेबाट कलशयात्रा, १२ः४५ समुद्घाटन
बैशाख १३ गतेबाट
प्रात ः ७ः०० बजेबाट मन्डप पूजा, पाठपारायण, नित्य हवन, पितृ–अर्चना, ग्रहशान्ति
११ः३० बजेबाट प्रवचन, भजन किर्तन साँझ ५ः०० बजेसम्म
बैशाख १८ गतेः साँझ लक्ष्यदीप प्रज्वलन, रात्री जाग्राम
बैशाख १९ गतेः १० बजेबाट मन्डप साङ्गता पूजन, तिलार्पण, पूर्णाहुति, पूर्ण कलशाभिषेक, विर्सजन, तिलकपाति तथा बिदाई कार्यक्रम रहेको छ ।

स्थान
भुवनेश्वरी मन्दिर परिसर
नागार्जुन न.पा–९, स्यूचाटार, भट्टराई गाउँ काठमाडौं ।
सम्र्पक नंः ९८५१०३४०९९, ९८५१०६८१९३, ९७५१०६२०२०, ९८५११९२३१५

सम्बन्धित समाचार

प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
प्रधानमन्त्रीको कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरितः नेता सिंह
  • २०७६ बैशाख ११, ०६: २५: ०४

नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला
  • २०७६ बैशाख ११, ०६: २५: ०४

नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...

चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
चितवनकै पहिलो आकाशे पुलको उद्घाटन
  • २०७६ बैशाख ११, ०६: २५: ०४

नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...

भर्खरै

TOP