काठमाडौं । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकी दार्जलिङ्ग निवासी लख्खीदेवी सुन्दासको ८५ वर्षको उमेरमा निधन भएको छ ।
२००३ सालमा कलकत्तामा भएको अधिवेशनमा सुन्दास दार्जलिङ्गबाट नेपाली राष्ट्रिय कांग्रेसको प्रतिनिधिको रुपमा जानु भई महिलाको हक, हित र अधिकारका लागि स्पष्ट वक्ताको रुपमा चिनिनु भएको थियो ।
उनी नेपाली साहित्यकी एक परिचित महिला हुनुका साथै सफल शिक्षिका समेत थिएन । स्वर्गीय सुन्दासकोे निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...
नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...
नयाँ विकल्प गुल्मी- आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते...