January 16, 2021, Saturday

सुन्दासको निधन

काठमाडौं । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएकी दार्जलिङ्ग निवासी लख्खीदेवी सुन्दासको ८५ वर्षको उमेरमा निधन भएको छ ।

२००३ सालमा कलकत्तामा भएको अधिवेशनमा सुन्दास दार्जलिङ्गबाट नेपाली राष्ट्रिय कांग्रेसको प्रतिनिधिको रुपमा जानु भई महिलाको हक, हित र अधिकारका लागि स्पष्ट वक्ताको रुपमा चिनिनु भएको थियो ।

उनी नेपाली साहित्यकी एक परिचित महिला हुनुका साथै सफल शिक्षिका समेत थिएन । स्वर्गीय सुन्दासकोे निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
राष्ट्रिय विकास परिषद बैठक बालुवाटारमा शुरु
  • २०७६ भाद्र २, ०६: ३४: १०

नयाँ विकल्प, काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषदको ४८ औं बैठक शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको...

भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
भारतमा उपचार गरी प्रचण्ड पत्नी सीता स्वदेश फर्काइन्
  • २०७६ भाद्र २, ०६: ३४: १०

नयाँ विकल्प, काठमाडौं – पार्किन्सन जस्तै रोगले संक्रमित भएपछि थप उपचारका लागि गत पुस २० गत भारतको मुम्बई लगिएकी नेकपा...

आगलागीमा परेकाे गुल्मीकाे बडागाउँ पुनर्निर्माण सकियाे
आगलागीमा परेकाे गुल्मीकाे बडागाउँ पुनर्निर्माण सकियाे
  • २०७६ भाद्र २, ०६: ३४: १०

नयाँ विकल्प गुल्मी- आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते...

भर्खरै

TOP