काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भाद्र २० गते मित्रराष्ट्र बंगलादेशका H.E. DR. Md. Enamur Rahman, MP, Honourable State Minister, लगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र मित्रराष्ट्र बंगलादेशका Honourable State Minister बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
माननीय मन्त्रीलगायत उच्च पदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने नेपाली सेनाको विश्वास रहेको छ ।
नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...
नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...