प्रधानमन्त्री के. पी. शर्मा ओलीले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत भए पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याएका छन्.
उनले आज मन्त्रिपरिषद सो अध्यादेश पास गराएका हुन्. त्यसको केहि घण्टामै रष्ट्रपति विद्या देवी भण्डारी उक्त अध्यादेश जारी समेत गरिसकेकीछिन्.
सो अध्यादेश मार्फत संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत भए पार्टी फुटाउन मिल्नेछ भने यस अघि संसदीय दल र केन्द्रिय समितिमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थन आवस्यक थियो ।
प्रधानमन्त्रि ओलीको यो कदमले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ भने आफ्नै पार्टी नेकपा भित्रै पनि व्यापक असन्तुष्टि देखिएको छ ।
नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...
नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...
नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...