May 10, 2021, Monday

सोमबार ७२ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ३ र रौतहटमा २६

कठमाडौं । नेपालमा आज सोमबार एकाविहानै ७२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । आज सबैभन्दा धेरै रौतहटको राजपुर फरहदवा र इसनाथ नगरपालिकामा २६ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको सख्या ६ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परिक्षणबाट काठमाडौंको टोखा नगरपालिका वडा नं ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का २७, ४१ र ३७ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार टेकुमा गरिएको परिक्षणबाट धनुषाको नगराइन नगरपालिका ३ का ३०, ३१ र ४८ वर्षे पुरुष, कपिलवस्तुको शिवराज नगरपालिकाका १९, २० र २३ वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बराको कलैया उपमहानगरपालिका बोटवाली १ मा २५ र ३२ वर्षे युवामा तथा रौतहटको राजपुर फरहदवा वडा नं २, ३ र ८ तथा इसनाथ नगरपालिका वडा नं २ का २६ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।
संक्रमितमध्ये ३५, ३६, ४० र ४८ वर्षका ३÷३ जना गरी १२ जना, १८, १९, २२, २७, ३०, ३१, ३३,३८, ४२, ४३, ४९, ५०, ५१ र ५३ वर्षका पुरुष रहेका छन् । यसअघिका २१ जना संक्रमित गरी रौतहटमा संक्रमितको सख्या ४७ पुगेको छ ।
सप्तरीको डाक्नेश्वरी २ का २२ र ३४ वर्षका २ जना पुरुष, बर्दिया वाँसगढी ९ का २५ वर्षे पुरुष र वाँकेको रानी सोनारी ७ का १६, २३, २३ र २४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
एता दैलेखको नारायण नगरपालिका गुराँसेका २४ र २५ वर्षे पुरुष तथा दैलेखकै नारायण नगरपालिका डुंगेश्वरका १५, १८, २७ र २९ वर्षका पुरुष र २५ वर्षे महिला तथा बारा गढीमाई नगरपालिकामा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हेटौडाको किट रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणबाट वारा जिल्लाको गढीमाई नगरपालिकामा १८ वर्षका ४, २० वर्षका ३, २५ वर्षका ३, १९ वर्षका २, २४ वर्षका २, ३६ वर्षका २ जना र २६, ३०, ४० र ५० वर्षका १÷१ जना पुरुषमा कोरोना संत्रमणको पुष्टी भएको हो ।
हेटौंडा र काठमाडौंमा गरिएको परिक्षणबाट कोरोना संक्रमित हुने बाराका २३ जना भएका छन् । यसअघि बारामा कोरानाका १२ जना संक्रमित थिए । यो सँगै बारामा संक्रमितको संख्या ३५ पुगेको छ ।
सोमबार ७२ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा ३ र रौतहटमा २६ मा संक्रमणको पुष्टी

सम्बन्धित समाचार

कोरोना भाइरसले भयाभह स्थिति ल्याएको हुँदा सरकारले यसलाई नियन्त्रण गर्न लागि पर्नुपर्दछ

  • २०७७ जेष्ठ १२, १२: ३४: ०६

दिनानुदिन कोभिड–१९ महामारी बढ्दै गइरहेको छ । विज्ञहरुको सुझाव अनुसार सरकारले तयारी गर्न नसक्दा अकालमा नेपालीहरुको ज्यान जान थालेको छ । सीमा...

संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
  • २०७७ जेष्ठ १२, १२: ३४: ०६

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ महामारीले विश्वमा लाखौं मानिसहरुको ज्यान लिईसकेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएका...

यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
यो सरकारले सञ्चार क्षेत्रको अधिकारलाई समेत कुण्ठित पार्ने प्रयास गरीरहेको छ
  • २०७७ जेष्ठ १२, १२: ३४: ०६

मुलुकमा देखिएको पछिल्लो राजनैतिक घटनाक्रमले के देखाउन खोजी रहेको छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ तर पनि राजनैतिक...

भर्खरै

TOP