April 23, 2021, Friday

चलचित्र ‘खलनायक २’को छायांकनको तयारी

चलचित्र‘खलनायक २’निर्माता राेज राणा

फिल्म निर्माता रोज राणाकाे लगानीमा बन्न लागेकाे चलचित्र ‘खलनायक २’को छायांकनको तयारी सुरू हुने भएकाे छ।

काेराेना संक्रमण काेभिड– १९ का कारण मुलुक लकडाउनमा सुरू भएपछि फिल्मी गतिविधी शुन्य प्राय थिए ।लकडाउन बिस्तारै खुल्दै गएपछि राणाकाे लागानीमा ‘खलनायक २’ छायांकन शुरू हुने भएकाे हाे ।

साे फिल्मकाे छायांकन एक महिना पछि अथार्त भदाैबाट सुरू हुने जनाइएकाे छ

नयाँ विकल्प संगकाे कुराकानीमा ‘खलनायक–२’ का निर्माता तथा कलाकार राेज राणाले फिल्म निर्माणकाे कार्य तालिका पहिले नै तय भए पनि काेभिड – १९ का कारण राेक्नु परेकाे बताए ।

‘हामीले कलाकार र प्राविधिकहरु अनुवन्धित गरिसकेका थियाेै । कलाकार तथा प्राविधिककाे समयलाइ पनि हेरेर छायांकन सुरू गर्ने तयारी गरेका हाै ।’ राणाले भने

‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । उक्त फिल्मकाे ‘खलनायक २’को निर्देशन गोविन्द सिंह भण्डारीले गर्ने बताइएकाे छ ।

निर्माता राेज राणाका अनुसार ‘खलनायक’मा नायक राजेश हमालले निर्वाह गरेको भूमिकाका लागि कुन कलाकारलिने भन्ने तय गरिएको छैन ।

सम्बन्धित समाचार

संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
संक्रमितको संख्या बढ्दो अवस्थामा भएकोले जनस्वास्थ्य मापदण्डहरुलाई नियमित गर्नुपर्छ
  • २०७७ श्रावण १, १८: ४२: २१

चीनको वुहान प्रान्तबाट सुरु भएको कोभिड–१९ महामारीले विश्वमा लाखौं मानिसहरुको ज्यान लिईसकेको छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन भएका...

नगेन्द्रप्रसाद –आशालता पुरस्कार शताब्दीपुरुष जोशीलाई
नगेन्द्रप्रसाद –आशालता पुरस्कार शताब्दीपुरुष जोशीलाई
  • २०७७ श्रावण १, १८: ४२: २१

नयाँ बिकल्प, काठमाडौं । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उनकी धर्मपत्नी आशालताको नाममा स्थापित नगेन्द्र प्रसाद–आशालता रिजाल भाषा, साहित्य, संस्कृति पुरस्कार...

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा भरत नाट्यम नृत्य प्रस्तुत
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा भरत नाट्यम नृत्य प्रस्तुत
  • २०७७ श्रावण १, १८: ४२: २१

नयाँ बिकल्प, काठमाडौं – भारतको राजदूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्र काठमाडौंले बिहीबार साँझ ६ देखि ७ बजेसम्म पशुपतिनाथ मन्दिर परिसरमा...

भर्खरै

TOP