April 18, 2021, Sunday

तिजका गित : खाेइ माैलिकता ?(भिडियाे)


नयाँ विकल्प,


काठमाडौं–नेपाली महिलाहरुको महान चार्ड तिजका आफ्नै महत्व छ ।


विषेश गरि अविबाहिता नारीले आफुले चाहेजस्तो वर पाँउ भन्दै निराहार (पानी समेत नखाइ बसिने) व्रत बस्ने र नेपाली संस्कृती रितीरिवाज अनुसारका गीत गाउनु तिजको विषेशता नै हो ।

खेतिपाती लगाएपछि भदौ महिनामा पर्ने तिज बाली भित्र्याउनु भन्दा पहिलेको फुर्सदिलो समयमा पर्छ । विबाहित महिला माईतीमा आउने र महिलाहरुको जमघटमा तिजका गित गाउने चलन छ ।


तिज पर्वको परंपरागत विषेशता केलाउने हो भने । महिला बढि सहभागी हुने र बाद्यवाजन तथा महिलाहरुको खानपिनमा पुरुषहरुले सहयोग गर्ने चलन छ ।


विषेस गरि विबाहित नारी घरका खेतीपाती सकेर माइत आउने र विषेश खानपिन सहित रमाईलो गर्ने चलन तिजको मौलिकता नै हो ।
विबाहिता महिलालाई दाजु भाइ लिन जाने र उनिहरुका साथमा आउने चलन तिज सुरु हुन भन्दा एक महिना पहिल्यै देखि सुरु हुन्छ ।

तर पछिल्लो समय यसको मौलिकता मासिदै गएको छ । यसको मुख्य कारण हो तिजमा गाउने गित र प्रयोग हुने शव्दावली , गतहप्ता दुर्गेस थापाको तिजको गित यसको एक उदाहरण हो । दुर्गेसको “एउटा फोटो खिच” नामको तिजको गितमा नत तिजको मौलिकता झल्कने शब्दावली प्रयोग गरिएको छ नत उक्त गितको लय र नृत्य नै यसको परंपरागत महत्व संग मेल खान्छ ।


गत बर्षको दुर्गेस थापाको “चिसो वियर” नामको तिज गित विबादको चर्चा रहेपछि युटुबबाट हटाएका दुर्गेसले यसपाली । बेसार पानी र देश खानी जस्ता विबादास्पद शब्द प्रयोग गरेर अर्को तिजको गिन बजारमा ल्याएका छन ।

दुईहप्ता अघि सार्वजनिक भएको यो तिजको गित झन्डै ५० दार्शकले हेरिसकोका छन ।

सम्बन्धित समाचार

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण ३, १९: ५६: ५१

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

सर्वोच्चमा सिफारिस न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ आज
सर्वोच्चमा सिफारिस न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ आज
  • २०७७ श्रावण ३, १९: ५६: ५१

नयाँ विकल्प, काठमाडाैं- सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले...

नयाँ वर्षसँगै एघारौं इन्फिल्ड पोकर रनमा १५० जना सहभागी
नयाँ वर्षसँगै एघारौं इन्फिल्ड पोकर रनमा १५० जना सहभागी
  • २०७७ श्रावण ३, १९: ५६: ५१

नयाँ बिकल्प, काठमाडौं – नेपाल पर्यटन बोर्डको सहकार्यमा ट्रेकिङ कम्पनी ‘स्याक्रड समिट्स’ ले यस वर्षको ‘एघारौं इन्फिल्ड पोकर रन’ कार्यक्रम...

भर्खरै

TOP