April 18, 2021, Sunday

असई प्रेम राज पौडेलको माेटरसाइकल दुर्घटनामा मृत्यु

नेपाल प्रहरीका सहायक निरिक्षक (असई) प्रेम राज पौडेलको सवारी दुर्घटनामा मृत्यु भएकाे छ ।

काठमाडाैंकाे सुकेधारामा मोटरसाईकल दुर्घटनामा परेका पाैडेलकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

पाैडेल प्रहरी प्रधान कार्यालय नक्सालकाे कार्यविभाग तथा प्रशासन शाखामा कार्यरत थिए ।

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ श्रावण ३, २१: ५७: २४

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ श्रावण ३, २१: ५७: २४

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण ३, २१: ५७: २४

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP