May 14, 2021, Friday

सुन तोलाको पाँच सयले बढ्यो, कति पुग्यो आजको मूल्य ?

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु. ९४ हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ६५ निर्धारण गरेको छ । 

बुधबार एकैदिन सुनको मूल्य प्रतितोला रु. एक हजार तीन सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु. ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार पाँच सय ६० तोकिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु. १० ले वृद्धि भएर एक हजार एक सय ४५ पुगेको छ ।  रासस

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ श्रावण ८, २१: १५: २५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ श्रावण ८, २१: १५: २५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ श्रावण ८, २१: १५: २५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP