June 19, 2021, Saturday

कपडा ब्यापारीकाे हुण्डी काराेबार, २०लाख सहित न्याैपाने प्रहरीकाे फन्दामा

हुन्डी काराेबारी ढुण्डी राज न्यौपाने

नयाँ विकल्प

काठमाडौं – महानगरीय अपराध महाशाखाले हुन्डी काराेबारी ढुण्डी राज न्यौपाने लाइ २० लाख नगद सहित पक्राउ गरेकाे छ ।


उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्‍व छली गरिरहेका भन्ने गोप्य सूचनाको आधारमा न्याैपाने पक्राउ परेकाे महाशाखाले जनाएकाे छ ।

जि.स्याङ्जा, कालिगण्डकी -५ ताँपका स्थायी घर भएका न्याैपानेलाइ महाशाखाकाे टाेलिले काठमाण्डौ विशाल बजार स्थितमा नियन्त्रणमा लिएकाे हाे । न्याैपाने विशालबजार स्थीत हाम्रो गणडकी ईन्टरप्रारईजेज का मालिक हुन

गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लागेका उनकाे साथबाट १९ लाख ९१ हजार नगद र उनले प्रयाेग गर्ने माेवाइल बरामद भएकाे छ । थप अनुसन्धान तथा कारवाहीको लागि न्याैपानेलाइ राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएकाे र थप अनुसन्धान भैरहेकाे महाशाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ श्रावण ९, १७: २०: ५१

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ श्रावण ९, १७: २०: ५१

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ श्रावण ९, १७: २०: ५१

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP