May 14, 2021, Friday

ट्राफिक महाशाखाका दुइ जनामा काेराेना संक्रमण

नयाँ विकल्प,

काठमाडाैं– महानगरीय ट्राफिक महाशाखामा कार्यरत दुइजना ट्राफिकमा काेराेना संक्रमण देखिएकाे छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालका अनुसार दुइजनमा काेराेना संक्रमणकाे पुष्टि भएपछि उच्च सतर्कता अपनाइएकाे छ ।

संक्रमण फैलिन नदिन महाशाखामा सेवाग्राहिलाइ अावतजावतमा पनि कडाइ गरिएकाे छ । प्रहरी मुख्यालयकाे सवारी शाखामा कार्यरत ७२ जनामा काेराेन संक्रमण पुष्टि भइसकेकाे छ । याे संगै प्रहरीमा काेराेनाकाे संक्रमणकाे जाेखिम पनि उच्च देखिएकाे छ ।

सम्बन्धित समाचार

संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
संसदको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार २ बजे सपथ
  • २०७७ श्रावण १६, १६: ०२: १५

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।...

राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
राष्ट्रपति कार्यालयले भन्यो -बहुमतको सरकार बनाउन कसैको दाबी आएन
  • २०७७ श्रावण १६, १६: ०२: १५

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वासको मत पाउन नसकि अल्पमतमा परेपछि संसदका दुई वा दुईभन्दा बढी...

सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
सत्ता जोगाउने ओलीको काईदाः एमाले नेताको कारबाही फिर्तादेखि कार्यदल गठनसम्म
  • २०७७ श्रावण १६, १६: ०२: १५

नयाँ बिकल्प,काठमाडौं । पार्टीको आन्तरिक कलह बढ्दै जाँदा संघीय ससद सदस्यबाट राजिनामा दिनेसम्मको योजना बनाएका माधवकुमार नेपाल र झलनाथ खनाललाई...

भर्खरै

TOP