June 19, 2021, Saturday

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

नयाँ विकल्प
काठमाडौं– नेकपाको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालयको बैठक बोलाएको छ। प्रधानमन्त्रीकका प्रेस सल्लहकार सूर्य थापाका अनुसार सोमबार बिहा दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको सकिएपछि बैठक बोलाइएको हो।

उनका अनुसार भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने दुई अध्यक्षबीच सहमति भएको हो
बैठकको एजेन्डा भने कार्यदलले बुझाएको प्रतिवेदन रहेको थापाले जनाएका छन् ।

भर्खरै

TOP