April 18, 2021, Sunday

५४ बर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यू

५४ बर्षीय कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यू
नयाँ विकल्प
काठमाडौं– गए राती पाटन अस्पतालमा कोरोना संक्रमित ५४ बर्षीय पुरुषको मृत्यू भएको छ। उनी उपचारका लागि साउन २३ गते अस्पताल भर्ना भएका थिए।

ती पुरुषको मंगलबार राती ९ः ३० बजे मृत्यू भएको जनस्वस्थ्य कार्यलय ललितपुरले बिज्ञाप्ति मार्फत जानकारी दिएको छ। उनी काठमाडौमा बस्दै आएको बुझिएको छ। यद्यपी कुन ठाँउ भन्ने केही
खुलाइएको छैन।

भर्खरै

TOP