May 19, 2021, Wednesday
काेराेना संक्रमण

सुरक्षागार्डमा कोरोना संक्रमण पुष्टि पछि सभामुखकाे पिसिआर परिक्षण

नयाँ विकल्प ,

काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

ती सुरक्षाकर्मीमा काेराेना देखिएपछि सभामुख सापकाेटा लगायत अन्य सम्पर्कमा रहेकाहरूकाे कन्ट्रक्ट ट्रेसिङ सुरू गरिएकाे छ ।

साथै सभामुख सापकाेटा सहित निवासमा रहेका अन्यमा पनि पिसिअार पद्दतिबाट स्वाव संकलन गरि परीक्षण गर्ने तयारी गरिएकाे । ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास रहेकाे सुरक्षा स्राेतले जनाएकाे छ

काेराेना संक्रमण पुष्टि भएका सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी प्रहरी प्रधान कार्यालय सवारी शाखामा कार्यरत रहेकाे बताइएकाे छ ।

सम्बन्धित समाचार

देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
देश भित्रै हवाई उडान ठप्प हुँदा नेपाली बिचल्ली तर विदेशीलाई तेस्रो देश उडाउँदै सरकार
  • २०७७ श्रावण १७, १४: ३३: १२

नयाँ बिकल्प,काठमाडौं । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झैं देशमा कोरोना संक्रमणको महामारीबाट दैनिक दुई सयको हाराहारीमा नेपाली...

उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
उपेन्द्रको असहमति हुँदाहुँदै ठाकुरले जसपा दलको नेतामा महतो नियुक्त गरे
  • २०७७ श्रावण १७, १४: ३३: १२

नयाँ बिकल्प,काठमाडौं । सत्तारुढ केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्वासको मत दिने र नदिने विषयमा चर्किएको विपक्षी जनता समाजबादी पार्टी...

जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
जसपा नेतृत्व नपाए सरकारमा नजानेः ओली सरकारले बहुमत नपाउने निश्चित
  • २०७७ श्रावण १७, १४: ३३: १२

नयाँ बिकल्प,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्तावको विपक्ष र तठस्थमा...

भर्खरै

TOP