April 18, 2021, Sunday

अख्तियार मुख्यालयमा कार्यरत १५ जनामा कोरोना संक्रमण

नयाँ विकल्प,

काठमाडाैं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा  कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको मुख्यालय स्राेतले बतायाे ।

स्राेतका अनुसार प्रहरी हेडक्वाटरबाट काजमा आयोग आएका एक जना प्रहरीलाइ ज्वरो आएपछि अन्यमा पनि परिक्षण गरिएकाे थियो। गत विहिबार ति प्रहरीमा काेराेना संक्रमण पुष्टि भएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो।

संक्रमण १५ जना मध्ये १४ प्रहरी र एकजना ड्राइभर रहेका छन । अख्तियारका प्रमुख  आयुक्त लगायत अन्य पदाधिकारी तथा कर्मचारीहरूमा भने काेराेना संक्रमण देखिएकाे छैन् ।


 

सम्बन्धित समाचार

विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
विश्वास प्रस्ताव छल्न प्रदेश १ मुख्यमन्त्री राईले मध्येरातमै अधिवेशन अन्त्य गराए
  • २०७७ श्रावण २०, १३: ५३: ५९

नयाँ विकल्प, काठमाडाैं- आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशन अन्त्य गराएका छन्। सरकार आफैंले...

सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
सरकारकाे नेतृत्वगर्ने अवस्था आए तयार छौं: देउवा
  • २०७७ श्रावण २०, १३: ५३: ५९

नयाँ विकल्प, काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन्। श्रीराम श्रेष्ठले लेखेको...

संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
संसद पद गुमाएका गृहमन्त्री बादल पुनः शपथ खाँदै
  • २०७७ श्रावण २०, १३: ५३: ५९

नयाँ विकल्पकाठमाडाैं- राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पद पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिदै छन्...

भर्खरै

TOP