नयाँ विकल्प,
काठमाडाै – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ।
संघीय मन्त्रालय अन्तर्गत रहेका २५ जना उपसचिवको विभिन्न नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरिएकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिवस्तरीय निर्णयबाट २१ जना उपसचिव नगरपालिका सरुवामा छन्। उनीहरू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्नेछन्।
दुइ सयभन्दा बढी स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि मन्त्रालयले कर्मचारी खटाउन थालेको हो । गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...