नयाँ विकल्प,
तुल्सीपुर- दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका रहेका दाङ प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनीहरूलाई विशेष सुराकीका आधारमा बिहीबार दिउँसाे दाङकाे लमही नगरपालिका-९ अमिलिया बजार क्षेत्रबाट नियन्त्रणमा लिएकाे हाे ।
उनीहरूले दुइवटा सुनका बिस्कुट जुत्तामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेकाे हाे । ५/५ सय ग्रामको सुन सहित नियन्त्रणमा लिएका तिनैजनाबारे थप अनुसन्धान भैरहेकाे दाङ प्रहरीले जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं – लुम्बिनी प्रदेशको रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर वलीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...
नयाँ विकल्प,काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको भन्दै शनिबार देशका ७ सय ५३ वटै...
सिबी अधिकारी, रासस पाेखरा-राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर...