March 2, 2021, Tuesday

कोरोनाबाट सशस्त्र प्रहरीका एकको निधन


नयाँ विकल्प,
काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको निधन भएको छ ।

बागलुङको ढोरपाटन स्थायी घर भइ सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म हेडक्वाटर होम्दा मुस्ताङ मातहतमा कार्यारत का २५ वर्षे ति पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको जनाएको छ ।

गण्डकी प्रदशमा सुरक्षाकर्मीको मृत्यु भएको यो पहिलो घटना हो भने मुलुकमा कोरोनाबाट निधन भएका दोश्रो सुरक्षाकर्मी हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित समाचार

नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
नाइजेरियामा अपहरणमा परेका छात्राहरुको रिहा
  • २०७७ आश्विन ३०, १३: ४९: २५

गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...

प्रतिवन्धित विप्लव समूहसँग बार्ता गर्न सरकारको नेतृत्व बादलले गर्ने, विप्लवबाट ‘प्रकाण्ड
प्रतिवन्धित विप्लव समूहसँग बार्ता गर्न सरकारको नेतृत्व बादलले गर्ने, विप्लवबाट ‘प्रकाण्ड
  • २०७७ आश्विन ३०, १३: ४९: २५

’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...

तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै
तेलको विषयलाई लिएर मन्त्री स्तरीय बैठक बस्दै
  • २०७७ आश्विन ३०, १३: ४९: २५

लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...

भर्खरै

TOP