नयाँ विकल्प,
काठमाडौं – कोरोनाबाट संक्रमित भइ निजी निवासमा आइसोलेसनमा बसिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन् ।
कोभिड १९ पोजेटिभ देखिएपछि थापा तीन दिनदेखि आफ्नै निवास बिसालनगरमा बस्दै आएका थिए । तर उनलाई टाउको दुख्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समेत समस्या देखिएकपछि नेता थापालाई अस्पताल लिएको राप्रपा नेता मोहन श्रेष्ठले जनाए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो । नेता थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...