नयाँ विकल्प
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ सरकारको प्रवक्ता तोकिएका छन् । प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी भएको छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।
सामन्यतया सूचना तथा संचार प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने प्रचलन छ। गुरुङ केही समय पहिले महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रीबाट जिम्मेवारी परिवर्तन गर्दै सूचना तथा संचार प्रविधि मन्त्री तोकिएको थियो ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...