February 26, 2021, Friday

प्रदेश १ मा थपिए एकैदिन पाँच सय ५६ काेराेना संक्रमित

नयाँ विकल्प

काठमाडाैं-बुधबार प्रदेश १ मा पाँच सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार दुई सय ५० पुगेकाे छ ।  

थपिएकाहरू मोरङमा दुई सय ४२, सुनसरीमा एक सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा पाँच, संखुवासभामा चार, खोटाङ र तेह्रथुममा तीन-तीन र प्रदेश १ बाहिरका १७ जना छन् । 

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ कार्तिक १२, १९: २४: ३९

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ कार्तिक १२, १९: २४: ३९

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ कार्तिक १२, १९: २४: ३९

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP