नयाँ विकल्प
काठमाडाै- कोरोना संक्रमित महिलाको शव बस्तीको बीचमा गाडेको भन्दै धनगढीमा स्थानीयले विरोध गरेका छन् ।
स्थानीयवासीले गाडिएको कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्काे स्थानमा गाड्न माग गर्दै विरोध गरेका हुन् ।
धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो । स्थानीय प्रशासनले वडानम्बर १ मा रहेको कबि्रस्थानमा उनको शव व्यवस्थापन गरेको थियो ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...