November 24, 2020, Tuesday

भाईटिकामा लगाईने मखमली फुलको माला तयार गर्न भक्तपुरका किसानलाई चटारो ( फाेटाे फिचर )

नयाँ विकल्प

भक्तपुर-नजिकिदै गरेकाे तिहार र भाइटिकाकाे दिन लगाइने मखमली फुल तयार गर्न भक्तपुरका किसानलाइ यतिवेला भ्याइ नभ्याइ छ ।

भक्तपुरका किसानले फुलबाट राम्राे आम्दानी हुन थालेपछि धानखेती छाडेर व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका छन् ।

भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाई दिर्घायूको कामना गर्छन ।

मखमली फुल न ओइलाउने भएकाले तिहार आउनु दुइहप्ता पहिले देखि किसानले माला तयार गरेर राख्ने गर्छन

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा ढकमक्क फूलेको मखमली फूल ।


भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा मखमली फूलको माला उन्दै स्थानीय महिला

तस्विर रासस

सम्बन्धित समाचार

किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
किन चन्द्रमाकाे ढुङ्गा पृथ्वीमा ल्याउन चाहन्छ चीन ?
  • २०७७ कार्तिक १७, १६: २३: ४८

नयाँ विकल्प,एजेन्सी -चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने...

वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
वीरका कर्मचारीले ८ महिनादेखि जाेखिम भत्ता नपाउँदा सवै स्थानीय तहमा अस्पताल खाेल्न उर्दी
  • २०७७ कार्तिक १७, १६: २३: ४८

नयाँ विकल्प काठमाडाैं – सरकारले काेराेना संक्रमण नियन्त्रणकालागि प्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मीलाइ तलबकाे शतप्रतिशत भत्ता उपलब्ध गराउने घाेषणा गरेकाे थियाे...

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
  • २०७७ कार्तिक १७, १६: २३: ४८

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज)...

भर्खरै

TOP